काठमाडौं, वैशाख २३ । प्रहरी प्रधान कार्यालयले आइतबार एकैपटक ७९ प्रहरी उपरीक्षकहरु (एसपी)को सरुवा गरेको छ ।
जेठ महिनादेखिको तलब–भत्ता सरुवा भएको स्थानबाट पाउने गरी ७९ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
सरुवा हुनेहरूमा यसप्रकार छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline








