काठमाडाैं छाड्छन् त प्रचण्डले ? झुप्रो बनाएर ढिकुरपोखरी बस्ने !

काठमाडाैं छाड्छन् त प्रचण्डले ? झुप्रो बनाएर ढिकुरपोखरी बस्ने !

  • आइतवार, बैशाख २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडाैं, २३ वैशाख । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड शनिबार कास्कीको ढिकुरपोखरी पुग्दा उनलाई गरिएको स्वागत परदेशबाट फर्किएको छोरालाई गरिने भन्दा कम थिएन।

श्रीमती, छोरी र नातिलाई लिएर उनी ६४ वर्षअघि जन्मिएको गाउँ लेवाडे पुगेका थिए। उनी त्यहाँ पुग्नुको कारण थियो, उनले हेर्ने भनिएको जग्गा र बनाउने घर।

झिटी गुन्टा बोकेर चितवन झरेपछि गाउँमा उनको भन्ने केही छैन । दुई महिनाअघि दहालले आफू जन्मिएको ठाउँमा झुप्रो बनाएर बस्ने चाहना व्यक्त गरेका थिए। त्यही चाहना पूरा गर्न उनले ढिकुरपोखरीमा जग्गा खोज्न थालेका हुन्।

आफूले जन्म थलोलाई नबिर्सिएकाले सानो झुप्रो बनाएर ढिकुरपोखरीमै बस्न चाहेको प्रचण्डले बताएका छन्।

कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ