हिरासतमै हात भाचिएपछि,प्रहरीको चर्को अालोचना

हिरासतमै हात भाचिएपछि,प्रहरीको चर्को अालोचना

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

सिन्धुली, २२ वैशाख ।अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीद्वारा निर्मम शारिरीक याताना दिएको छ । शुक्रबार बस्नेतको आफन्त भेट्न जादा हात भाचिएको अवस्थामा देखिएको पारिवारिक स्रोतले बताएको छ ।

बस्नेतलाई वैशाख ८ गते सिन्धुलीको हरीहरपुरगडी गाउँपालिका ६ स्थित कौडाडाँडाबाट प्रहरीले गिरफ्तार गरेको थियो । यसैबीच बस्नेतसहित २ जनालाई प्रहरीले गैर न्यायीक ढंगबाट गिरफ्तार गरेको भन्दै नेकपा सिन्धुलीले आपत्ति जनाउँदै बिना सर्त रिहाइको माग समेत गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ