पत्रकार महासंघको उपत्यका प्रदेश महासचिवमा विद्रोही उम्मेदवार श्रीजन झा विजयी

पत्रकार महासंघको उपत्यका प्रदेश महासचिवमा विद्रोही उम्मेदवार श्रीजन झा विजयी

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

२२ बैशाख,काठमाडौं ।
नेपाल पत्रकार महासंघको उपत्यका प्रदेशको महासचिवमा श्रीजन झा विजयी भएका छन् ।
झा प्रतिद्वन्द्वी प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार प्रकाशचन्द्र दाहाललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
झाले ३ सय ९६ मत प्राप्त गरेका थिए भने दाहालले १ सय ७० मात्र प्राप्त गरे ।
त्यस्तै समावेशी सविचतर्फ भने प्यानलका अमर भुजु विजयी भएका छन् । उनले जगतकृष्ण प्रजापतिलाई पराजित गरे । भुजुले ३ सय २३ मत हासिल गरेका थिए भने प्रजापतिले २ सय ३३ मत प्राप्त गरे ।
अन्य सबै पदमा निर्विरोध चयन भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ