मुख्य राजमार्गमा तीन स्थानमा बम बिस्फोट, धादिङमा बन्दकर्ता र प्रहरीबीच झडप

मुख्य राजमार्गमा तीन स्थानमा बम बिस्फोट, धादिङमा बन्दकर्ता र प्रहरीबीच झडप

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, २२ बैशाख । धादिङ्गस्थित मुख्य राजमार्गमा तिन ठाउमा शक्तिशालि बम बिस्फोट भएको छ । बम बिस्फोट पछि उक्त क्षेत्रमा बन्दकर्ता र प्रहरीबीच झडप भएको बताइएको छ । त्यस्तै बन्दकर्ताले नवलपुरमा एउटा गाडी तोडफोड गरेका छन भने खैरेनीटारमा बन्दकर्ताले एउटा गाडी जलाई दिएका छन् बन्दकर्ताले गाडी जलाएपछि प्रहरीले सो आरोपमा पाँच जना स्थानीय जनता पक्राउ गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ