बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन कार्यालयमा बम विस्फोट

बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन कार्यालयमा बम विस्फोट

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

२२ बैशाख,नेपालगंज । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ ।

बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा शुक्रबार राति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् ।

अागजनिबाट कम्पनीको कार्यालयका मेसिन, जेनेरेटर र डाेजरहरुमा क्षति भएको बताइएको छ ।-फाईल फोटो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ