धनगढी चटकपुर सडकमा शंकास्पद वस्तु फेला पर्याे

धनगढी चटकपुर सडकमा शंकास्पद वस्तु फेला पर्याे

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कैलाली, बैशाख २२ । धनगढी स्थित चटकपुरको पुर्वार पेट्रोल पम्प नजिक होटल हटपट अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको छ ।

सडकको पुर्वी तर्फ रहेको पोलमुनि स्टीलको डिव्वालाई प्याकिङ गरेर राखिएको छ भने त्यसको वरिपरी तारहरु छरिएका छन ।

सो आसापसको क्षेत्रलाई प्रहरीले घेरा हालेको छ । शंकास्पद वस्तु देखिएपछि वम डिष्पोजन टोलीलाई खवर गरिएको छ । अहिले केहीवेर वम डिष्पोजन टोली घटनास्थल पुग्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ