भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट

भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

२२ बैशाख,काठमाडौं । भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको छ ।शुक्रबार मध्यरात लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित मध्यरातमा भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको  हाे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अाउने दिन नजिकिँदै गर्दा भारतीय कम्पनीहरु र उसका निकायमाथि हमला पनि बढेको छ । केही दिन पहिला मात्रै विराटनगरमा रहेको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट भएको थियो । विस्फोटबाट मानविय नभएपनि कार्यालयमा क्षति पुगेको थियो ।

 

बम विस्फोट कसले गराएको हो र के कति क्षति भयो भन्‍ने विवरण अाउँन बाँकी छ ।

तस्विर गुगलबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ