सशस्त्रको एसपीका लागि २३ जना सिफारिस (सूचीसहित)

सशस्त्रको एसपीका लागि २३ जना सिफारिस (सूचीसहित)

  • शुक्रबार, बैशाख २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले लामो समयदेखि रिक्त २३ उपरीक्षक (एसपी) पदका लागि सिफारिस गरेको छ ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवा प्रक्रिया अगाडि बढाएका हुन् । सशस्त्रमा एसपी पदमा बढुवा नगरिएको चार वर्ष बितिसकेको थियो ।

यो पटकको बढुवामा सशस्त्रमा खुल्ला प्रतिस्पर्धाबाट इन्सपेक्टरमा भर्ना भएका सिसं १ का सबै ९ जना नै एसपी सिफारिसमा परेका छन् । सिसं १ का १ नम्बरका सुरेश श्रेष्ठ अन्य आठ जना भन्दा अगाडि छन् । २ नम्बरमा दीपेन्द्र शाह परेका छन् ।

सिसं १ का डीएसपीलाई सिफारिस गरिँदा स्टाफ कलेज गरेकालाई बढी प्राथमिकता दिइएको छ । प्रहरीबाट सशस्त्रमा स्तानान्तरण भएका कतिपय डीएसपी सिसं १ का डीएसपीभन्दा पछि परेका छन् ।

सूची हेर्न तल क्लिक गर्नुहोस् 

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2018/05/5aeac049bf55d-1.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ