३३ केजि सुन प्रकरणमा पक्राउ परको अभियुक्तको बयान सुरु

३३ केजि सुन प्रकरणमा पक्राउ परको अभियुक्तको बयान सुरु

  • बिहिबार, बैशाख २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं,वैशाख २० ।
साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको आजबाट बयान सुरु भएको छ ।

जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो । जिल्ला न्यायधिश नारायण प्रसाद शर्माले उक्त इजलास हेरिहनु भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकका अनुसार नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचराी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको छ ।

यसअघि हिजो ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो ।

प्रतिवादी मध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ