मसाज सेन्टरको नाममा यौनधन्दा, ४० जना युवायुवती आपत्तिजनक अवस्थामा भेटिए

मसाज सेन्टरको नाममा यौनधन्दा, ४० जना युवायुवती आपत्तिजनक अवस्थामा भेटिए

  • बुधबार, बैशाख १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

एजेन्सी , वैशाख १९  । प्रहरीले भारतको एक मसाज तथा स्पा सेन्टरमा छापा मारेर ४० जना युवायुवतीलाई यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरेको छ । मसाजको नाममा यौनधन्दा चलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ४० जना युवायुवती यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु सबैजना हाइप्रोफाइल खानदान रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मसाजको नाममा यौनधन्दा चलिरहेको खुलेको छ ।

यो सेन्टरलाई प्रहरीले नै संरक्षण दिइरहेको खुलेपछि ४ जना प्रहरीहरु जागिरबाट निकालिएका छन् । सेन्टर संचालक, पक्राउ परेका युवायुवतीलाई अदालत पेश गरिएको छ ।

डिजायर स्पा सेन्टरको नाममा भारतको इन्दौरमा चलिरहेको यौनधन्दा बन्द गराउन प्रहरीले छापा मार्दा कैयौं युवायुवती आपत्तिजनक अवस्थामा भेटिएका थिए । यहाँ कैयौं केबिन बनेका थिए । यहाँबाट २३ युवती र २१ युवक पक्राउ परेको बताइएको छ । संचालकले यहाँ आउने ग्राहकसँग १५०० रुपैयाँ शुल्क लिन्थे ।

भित्र गएपछि एक युवतीले ग्राहकलाई मसाजसहित यौनकार्यसम्मको फरक फरक दरबारे जानकारी दिन्थिन् । यहाँ सेवा दिने युवतीको फोटोसहित विवरण उपलब्ध गराइन्थ्यो । यहाँ ५ सयदेखि ५ हजारसम्मका युवती उपलब्ध थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ