राजतन्त्र फर्कन्छ भन्नेहरु ‘मानसिक गुलाम’ हुन् : ओली

राजतन्त्र फर्कन्छ भन्नेहरु ‘मानसिक गुलाम’ हुन् : ओली

  • मङ्लबार, बैशाख १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

झापा, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सार्वभौम र अधिकारसम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढेको बताएका छन् ।

मंगलबार झापाको भद्रपुरस्थित जिल्ला समन्वय समितिको प्रथम भेलामा बोल्दै उनले मुलुक संचालनका लागि गठन भएका प्रणालीहरुले अलमल नगरी अघि बढ्नुपर्छ भने ।

राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिदै उनले अहिलेको व्यवस्था कुनै उपहारमा प्राप्त नभइ आफूहरुले लडेर ल्याएको पनि बताए ।

झापाली भूमी ऐतिहासिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले झापामा कृषिको आधुनिकीकरण सम्भव रहेको दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ