मणि सहित सूर्य तामाङ पक्राउ

मणि सहित सूर्य तामाङ पक्राउ

  • आइतवार, बैशाख १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

काठमाडौँ, १६ वैशाख , महानगरीय प्रहरी परिसर काठमाडौँले बहुमूल्य पत्थर मणिसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसर, महानगरीय प्रहरी प्रभाग नागढुंगाले शनिबार राति धादिङबाट काठमाडौँ आउँदै गरेको वा ४ ख ५८४६ नंको बस जाँचका क्रममा धादिङका २१ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हो ।

अभियुक्त तामाङसँग प्रहरीले ४६२ ग्राम मणि बरामद गरेको छ । तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आज खानी तथा भूगर्भ विभाग लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ