जनताको संग हातेमालोमा काठमाडौँ महानगर

जनताको संग हातेमालोमा काठमाडौँ महानगर

  • शनिबार, बैशाख १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

 

 

बैशाख १६  / काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समुदायेले आफै सम्पदा संरक्षण पुनर्निर्माणमा चासो लिनुपर्ने बताउनु भएको छ । भौतिक पूर्वाधार संगै आर्थिक समृध्दीमा समुदाएको अग्रसरता हुनेगरी छलफल गर्न सक्यौ भनेमात्र दिगो बिकाश हुने भन्दै भौतिक पूर्वाधार ,सम्पदा पुनर्निर्माण सदैव महानगर सहयोगी भूमिकामा तत्पर रहने बताउनु भयो ।

विष्णुमति खोला संगै रहेको वडा नं १९ मा रहेको कन्केश्वरी (कंगः द्यः) देवीको यट्खावाहाल वडा नं. २४ मा रहेको ( द्यःछेँ ) देवता घर पुननिर्माण पुरा भएको अवसरमा भएको कार्येक्रममा प्रमुख अतिथि शाक्यले सम्पदाको संरक्षणका लागि समझ नै जागरुक हुनुपर्ने भन्दै सरकारले गर्ला भनेर चुपलाग्न नहुने विचार राख्नु भयो ।
५५ लाखया टेण्डरबाट पुननिर्माण भएको उक्त ( द्यःछेँ ) देवता घर निर्मण भएको निर्माण समितिका संयोजक न्हुछेकाजी महर्जनले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ