नेकपा निकट अखिल क्रान्किारीले संगठनका महासचिव प्रकाश शाही सहित पक्राउ परेका नेताहरुको रिहाईको माग गर्दै राजधानीमा मशाल बालेको छ ।
राजधानीमा विद्यार्थीहरुले साझ मशाल बालेका थिए । काठमाण्डौंका सोह्रखुट्टेमा मशाल बालिएको अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिकले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline