जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज

जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज

  • शनिबार, बैशाख १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका छन ।

गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए भने  फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरि रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल , समिया थापा र सिम्रन तुलाधर विजेता हुनुभएको थियो भने उहाहरुले साइकल तथा मोवाइलफोनहरु उपहारहरु पाउनु भएको थियो ।

साथै टप टेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी