योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई गिरफ्तार

योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई गिरफ्तार

  • बिहिबार, बैशाख १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, १३ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई प्रहरीले पक्राउ गरेको छ ।

राईलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको सो संगठनले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

नेकपा श्रोतले भने राजनैतिक आस्थाकै आधारमा युवा संगठनका अध्यक्ष राईलाई प्रशासनले पक्राउ गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ