आगलागिमा परी एक जनाको मृत्यु

आगलागिमा परी एक जनाको मृत्यु

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

गुल्मी, वैशाख १२ ।
गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमर भोमरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय कृष्ण बहादुर पुन रहेका छन् ।

राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो ।

आगलागिका कारण पुनको पशु चौपाया पनि मरेका छन् ।
सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए । स्थानीय वासीको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ