सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु, विज्ञको समूह सिरियाको डोमा शहरमा

सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु, विज्ञको समूह सिरियाको डोमा शहरमा

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी,वैशाख ९ । 

रासायनिक हतियार आक्रमण भए नभएकोबारे अनुसन्धान गर्न विज्ञको समूह सिरियाको डोमा शहरमा पुगेको छ ।

अन्तर्राष्ट्रिय विज्ञको समूहले अनुसन्धानका लागि केही नमूना लिइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डोमा शहर अहिले सिरियाको सरकारी फौज  रुसको नियन्त्रणमा छ । सिरिया र रुसले रसायनिक हतियारको प्रयोग गरेको आरोप लगाउँदै अमेरिका बेलायत र फ्रान्सले केही दिनअघि त्यहाँ आक्रमण गरेका थिए तर रुस र सिरियाले भने त्यसको खण्डन गरेका छन् ।

गएको अप्रिल ७ तारिखमा डोमामा भएको आक्रमणमा ४० जना भन्दा धेरैको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ