देशको कान्छो सामाजिक अभियान्ता सुरेश तिमल्सिनाले सन्चालन गरेको “सडक गरिबि न्यूनीकरण अभियान”लार्इ पत्रकार ऋषि धमलाले साथ दिएका छन् ।
अभियानकाे उद्घाटन कार्यक्रममा उपस्थित भएर धमलाले सुरेशलाइ अभियानलाई अझ बूहत बनाउनुपर्ने र एक स्थान मा मात्र नभयर देशैभर पुर्याउनुपर्ने मा जाेड दिदै अाफुले पनि सहयाेग गर्ने प्रतिबद्वता जनाए ।
सुरेशले सडक गरिबी न्युनिकरण अभियानको उदेश्य सडकमा भयका गरिबहरुको आवाजलाई सरकार समक्ष पुर्याउने र ति गरिबलाई गास,बास र कपासको ब्यबस्था गर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
