काठमाण्डौ, ८ वैशाख ।
पार्टी एकताका लागि बाधक बनेका बिबादित बिषय मिलाउनका लागि केहि दिनदेखि दुई पार्टीका अध्यक्ष छलफलमा जुटिरहनेका छन् ।तर एमाले र माओवादी केन्द्रबीचको वार्ता निश्कर्षमा पुग्न सकिरहेको छैन ।
पछिल्लो पटक प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको गोप्य वार्तापछि प्रचण्डले आफ्नो ट्वीट मार्फत वातावरण सहज बन्दै गएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
