शिव डुम्रे /चितवन, बैशाख ५ ।
नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका १३ स्थित बिबादित रहेको ९ कठ्ठा जग्गा आज पार्टीको झन्डा गाडेर कब्जामा लिएको छ ।
जग्गा दलालि रमा पौडेल आले र धनन्जय पौडेलको नाममा रहेको सो जग्गालाई किर्ते कागज गराएर पास गर्न खोजेको भन्दै नेकपाले कब्जा गरेको हो ।
बिबादमा रहेको सो जग्गालाई नेकपाको ईन्चार्ज सहित युवाको टिमले झन्डा गाडेर कब्जामा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline