आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक घुस लिँदालिँदै अख्तियारको फन्दामा

आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक घुस लिँदालिँदै अख्तियारको फन्दामा

  • मङ्लबार, बैशाख ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, वैशाख ४ ।
आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७ हजार घुससहित डाक्टर यादवलाइ पक्राउ गरेको हो ।

यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि घुस मागेको उजुरी परेपछि अख्तियारले उनलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट घुस सहित पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ