वैशाख २ देखि मतदाता नामावली संकलन गरिने

वैशाख २ देखि मतदाता नामावली संकलन गरिने

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं २९ चैत ।
आगामी वैशाख २ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ ।
निर्वाचन आयोगले आगामी बैशाख २ देखि सबै क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) पनि सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ