आक्रोशित जनताले आयुक्त भाईकाजी तिवारीं बिरुद्द येसरी नारा नारालगाए ( भिडियो सहित )

आक्रोशित जनताले आयुक्त भाईकाजी तिवारीं बिरुद्द येसरी नारा नारालगाए ( भिडियो सहित )

  • शुक्रबार, चैत्र २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं उपत्यका विकास प्राधिकरणया आयुक्त भाईकाजी तिवारीं सिधा कुरा जनतासँग टेलिभिजन कार्येक्रममा नेवार जाति आदिवासी जनजाती हैन भनी अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार बिरोध प्रदशन भएको छ । बिरोध प्रदशनमा आक्रोशित नेवार तथा जनजातीले असनमा पुत्ला समेत जलाए ।

https://www.facebook.com/newaonlinenews/videos/319854005206769/?t=

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ