सोलुखुम्बु, चैत २१ । भैंसीले हानेर सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बस्ने ६९ बषीसर््य गम्थ बहादुर बस्नेतको मृत्यु भएको छ ।
उनलाई मंगलबार सोही ठाउँका टेक बहादुर बस्नेतको भैंसीले मंगलबार बाटो हिंडिरहेको अवस्थामा हानेको थियो ।
सोताङ गाउँपालिका–२ स्थित तिनतलेमा विहान ११ बजेतिर बाटो हिड्ने क्रममा अचानक भैंसीले हानेर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline