काठमाडौँ चैत्र २०, ।
संघीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले वाचन गर्दै अधिवेशन टुंग्याइएको हो ।
अधिवेशन अन्त्यको निर्णय आज राति १२ बजेदेखि लागू हुनेछ । संविधानको धारा ९३, २ अनुसार संसद् अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था छ ।
प्रतिनिधिसभाको पहिलो बैठक गत २१ फागुनमा बसेको थियो। संसद्को पहिलो अधिवेशनमा १५ घण्टा ३० मिनेट काम भएको छ । यस अवधिमा तीन विधेयक स्वीकृत भएका छन ्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline