आफ्नै काकाले गरे दुई नाबालकको निर्मम हत्या

आफ्नै काकाले गरे दुई नाबालकको निर्मम हत्या

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

रोल्पा, २० चैत।

रोल्पाको त्रिवेणी गाउँपालिकामाआफ्नै काकाले दुई नाबालकको हत्या गरेका छन् ।त्रिवेणीको डाफ्ला निवासी गणेश विकका ६ वर्षिय छोरा प्रेम बिक र ३ वर्षिया छोरी बसन्ती बिकको काका खड्गबहादुर बिकले गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार हत्या गरी फरार रहेका बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केहिदिन अघि दाजुभाईबीच विवाद भएको थियो । विवादपछि दाइका छोराछोरीको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ