काठमाडौ २० चैत्र ।
वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठका श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षीया उहाँको गएराति उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उहाँको आजै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline