पूर्वमा नेकपामाथि धरपकड, तत्काल रिहा गर्न चेतावनी: कुन जिल्लाबाट को गिरफ्तार ?

पूर्वमा नेकपामाथि धरपकड, तत्काल रिहा गर्न चेतावनी: कुन जिल्लाबाट को गिरफ्तार ?

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

१७ चैत्र,झापा ।

नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले धरपकड तथा गिरफ्तारलाई तीब्रता दिएको छ ।

झापासहित पूर्वका अधिकांश जिल्लाहरुमा नेकपाका नेताकार्यकर्ताहरुको घरमा छापा मार्ने र गिरफ्तारलाई प्रहरीले जारी राखेको छ ।

नेकपाका झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्ग र दलितमुक्ति मोर्चाका केन्द्रीय सदस्य दिपक लकाङद्री ‘दर्शन’लाई प्रहरीले गिरफ्तार गरेको छ । इलामबाट विशाल राई, विमल राई पनि गिरफ्तार गरिएको छ ।

यसैगरी पाचथरबाट पेम्बा शेर्पा, विजय लिम्बु, पेलिया लिम्बु, भूपेन्द्र लिम्बुलाई पनि गिरफ्तार गरेको छ ।

धरपकड तथा गिरफ्तारीको नेकपाले विरोध गरेको छ । गिरफ्तार नेता(कार्यकर्तालाई तत्काल रिहा गर्न नेकपाले माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ