यति एयरलाईन्सका सहायक प्रवन्धक बस्नेत मानव तस्करीमा पक्राउ

यति एयरलाईन्सका सहायक प्रवन्धक बस्नेत मानव तस्करीमा पक्राउ

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

यति एयरलाईन्सको प्रशासन विभागका कर्मचारीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले एयरलाईन्सको प्रशासन विभागका कनिष्ठ सहायक प्रवन्धक बाराका प्रताप सिंह बस्नेतलाई पक्रेको हो ।

ब्युरोका अनुसार प्रतापले क्यानडामा मल्टिपल भिषासहित सरसफाई र क्याटरिङमा काम लगाईदिने भन्दै पीडितलाई भारतका विभिन्न सहरमा पुर्याएर अलपत्र पारेका थिए । ब्युरोले पीडितको उजुरीका आधारमा प्रतापलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्युरोका एसपी जीवन श्रेष्ठले प्रतापलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भै रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ