जताततै पार्किङ , बटुवालाई सास्ती !(भिडियो सहित)

जताततै पार्किङ , बटुवालाई सास्ती !(भिडियो सहित)

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, चैत १० । सडकमा जताततै पार्किङ गर्ने , लेन नियम पालना नगर्ने , गलत साईडबाट ओभरटेक गर्ने लगायतका समस्याले सडक यात्रुलाई समस्या परेका छन् । यस्तै कारण सवारी दुर्घटना पनि बढ्दै गएको । पछिल्लो आर्थिक बर्षमा १ सय २७ जनाको मृत्यु भईसकेको छ ।

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उलंघन गर्ने सवारी चालकलाई कडाइका साथ कारवाही गर्ने गरेको दावी गर्दछ । तर, सडकमा अनुगमन गर्दा भने त्यस्तो देखिँदैन ।

महानगरीय ट्राफिक महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले प्रहरीले देखेसम्म र सुचना पाएसम्म कारवाही गरिरहेको बताए ।

अहिले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार आसपास नै सडकमा हिड्न समस्या हुनेगरेको सडक यात्रु बताउछन् । अनामनगर छेउमा सधै अब्यवस्थित पार्किङ गरेको देख्नि सकिन्छ । जसका कारण सहज हिडडुल गर्ने अवस्था छैन ।

भिडियो ईमेज खबरबाट साभार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ