नेकपाद्धारा पूर्वका पाँच जिल्ला बन्द आह्वान

नेकपाद्धारा पूर्वका पाँच जिल्ला बन्द आह्वान

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१० चैत्र,काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीले भोलि कोशीका पाँच जिल्ला बन्दको आह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको आह्वान गरेको हो ।

प्रहरीले नेता कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको आयोजना गरेको हो ।

प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज आकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

त्यसैगरी सुनसरीबाट प्रहरीले ५ कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।
गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको आयोजना गरेको नेकपा पूवी कमाण्ड ईन्चार्ज विरहिद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
बन्दमा सहयोग गर्न नेकपाले सबैसँग आग्रह पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ