सुन्दहरैंचामा ११ वर्षीय दलित बालिका बलात्कृत

सुन्दहरैंचामा ११ वर्षीय दलित बालिका बलात्कृत

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मोरङको सुन्दहरैंचा ७ की ११ वर्षीय एक दलित बालिका बलात्कृत भएकी छन् । बालिका बलत्कारको घटनामा संलग्न २० वर्षीय कुमार राउतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।

राउत विरुद्ध जवरजस्ती करणी मुद्धा चलाउन प्रहरीले आज नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । घरमा परिवारका सदस्य कोही पनि नभएको र एक्लै बसेको मौका छोपेर बालिकामाथि बलत्कार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरेकाे थियाे भने पीडा सहन नसकेर बालिका बेहोसी भएकाे उनले जानकारी दिए । बालिकाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ