धनकुटा ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोसी ब्युरो ईन्चार्ज किरण राई (निसान) सहित कोशि व्युरोका सात जना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
धनकुटाको हिलेबाट उनीहरुलाई सोमबार राति १० बजेर २० मिनेटमा प्रहरीले गिरफ्तार गरेको हो ।
निसान सहित कोसी ब्युरो सदस्य सागर लिम्बु , धनकुटा जिल्ला ईन्चार्ज माधव गौतम ( आकाश )र धनकुटाकै सेक्रेटरी नवराज भट्टराई , तेहथुम सेक्रेटरी कमला कन्दङ्वा, सङ्खुवासभा ईन्चार्ज राजकुमार दङ्गाल र सेक्रेटरी दिब्य बराल लाई घरमा बसिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।थप बिवरण अाउन बाकीँ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline