कांग्रेस नेता गणेश लामा पक्राउ

कांग्रेस नेता गणेश लामा पक्राउ

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौ १ चैत्र ।
नेपाली कांग्रेसका नेता गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे क्षेत्र नम्बर एकबाट प्रदेश सभा सदस्य उमेदवार समेत रहेका लामालाई गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरीको टोलीले लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ परेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा लामाले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ