अखिल (क्रान्तिकारी)को अध्यक्षमा ढकाल निर्वाचित

अखिल (क्रान्तिकारी)को अध्यक्षमा ढकाल निर्वाचित

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ , १ चैत ।
अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी) को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन दाङको घोराहीमा फागुन २७ गते शुरु भएको थियो ।
अन्य पदाधिकारीहरु भने केन्द्रिय संगठनले चयन गर्ने बिद्यार्थी नेता नरेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ