विप्लवलाई गिरफ्तार गर्न जारी गरेको पक्राउ पुर्जीविरुद्ध सडकमा उत्रिए हजारौं सर्वधारण

विप्लवलाई गिरफ्तार गर्न जारी गरेको पक्राउ पुर्जीविरुद्ध सडकमा उत्रिए हजारौं सर्वधारण

  • आइतवार, फाल्गुन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

प्रकाश डुम्रे/ २७ फागुन ,कपिलवस्तु । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि धरपकड गरेको भन्दै जिल्लामा हजारौं सर्वसधारण सडकमा निस्केका छन् ।

नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनु पर्ने माग राखेर सर्वसाधारण सडकमा निस्केका हुन् ।

अाइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सर्वसाधारण दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर भन्दै सुरु भएको प्रदर्शन अहिले सभामा परिणात भएको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी