कर्णाली महिलामैत्री बनाउँछु : ज्वाला

कर्णाली महिलामैत्री बनाउँछु : ज्वाला

  • बिहिबार, फाल्गुन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 

सुर्खेत, २४ फागुन।

कर्णाली प्रदेशका कावा मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई महिलामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वीरेन्द्रनगरमा आज आयोजित १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा उहाँले अहिले मुलुकमा महिलाको ३३ प्रतिशत सहभागिता भएको र अब ५१ प्रतिशतभन्दा बढी सहभागिता दिइने बताउनुभयो ।

सामाजिक विकासमन्त्री दल रावलले महिलाका अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले आफ्नो दायित्व पूरा गर्ने जनाउनुभयो । कार्यक्रममा सांसद सीता नेपाली, प्रजिअ सीताराम कार्कीलगायतले पछिल्लो समयमा हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ