श्रीमतीको हत्या गर्ने मुखिया पक्राउ, शव आलुबारीमा गाडेकाे खुलासा

श्रीमतीको हत्या गर्ने मुखिया पक्राउ, शव आलुबारीमा गाडेकाे खुलासा

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पाँचथर, फागुन २१ । पाँचथरको फिदिम नगरपालिका–३ सिलौटे टावरका ६२ वर्षीय डिक बहादुर मुखियालाई प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।

मुखियाले ४५ वर्षीया श्रीमती गंगा मुखियालाई फागुन ५ गते राती मदिरा सेवन गरी कुटपिट पश्‍चात हत्या गरेको र नजिकै रहेको आलुबारीमा गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

फागुन ५ गतेदेखि हराईरहेकी गंगा मायाको शव फागुन २० गते घरदेखि उत्तर दिशामा पर्ने आलुबारीमा गाडेको अवस्थामा फेला परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ