काठमाडाैं,२१ फागुन ।
किर्ते कागजमा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवालले पनि शपथ लिएका छन् ।
उनी वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा लिफ्ट मागेर संसद् भवन पुगेका थिए । अनुपस्थित सांसदका लागि संसदमै ज्येष्ठ सदस्य वा सभामुखले शपथ गराउने चलन छ । अन्नपूर्ण पोस्टबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline