कालिकाेट, १९ फागुन ।
नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कालीकोटको १२ औं सम्मेलनले गणेश विश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय कमिटि गठन गरेकाे छ ।
रास्काेटमा अाज सम्पन्न सम्मेलनले उपाध्यक्षमा सतल टमाटा, सचिव नविन बिष्ट ,काेषाध्यक्षमा जनपुरा बिश्वकर्मालाइ चयन गरेकाे छ ।
नेकपा केन्द्रिय सदस्य एटमले उद्घाटन गरेकाे सम्मेलनकाे सम्मेलनमा करीब दुर्इ हजार बिद्यार्थीकाे सहभागीता थियाे । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तिर्थ वर्डकाे प्रमुख अाथित्यतामा सम्मेलन सम्पन्न भएकाे हाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

