प्रहरीको खोजीमा रहेका सिलवाल संसद भवनमा !

प्रहरीको खोजीमा रहेका सिलवाल संसद भवनमा !

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं , १९ फागुन । सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिलवाल एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन संसद भवन पुगेका हुन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि प्रतिनिधिसभाका सांसद्हरुको सपथ भोलि हुँदैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ