हुम्ला, फागुन १९ ।
हुम्लाको ताजाकोट गाउँपालिकामा आगलागी हुँदा ३० वटा घर जलेर नष्ट भएका छन् ।
ताजाकोटको वडा नम्बर–१, घटवान गाउँमा झण्डै अहिलेसम्म ३० वटा घर जलिसकेको प्रहरीले जनाएको छ । उक्त गाउँमा ५० वटा घर रहेको जनाईएको छ ।
अहिले आगो निभाउने प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline