नेकपाद्वारा कालीकोटको माल्कोटमा सहीद स्मृति सभा गृह निर्माण कार्य तिब्र

नेकपाद्वारा कालीकोटको माल्कोटमा सहीद स्मृति सभा गृह निर्माण कार्य तिब्र

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, १८ फागुन । कालीकोटको माल्कोटको गनौज पातलमा सहीद स्मृति सभा गृह निर्माण कार्यले तिब्रता पाएकाे छ । नेपाल कम्युनिस्ट पार्टीले सहीद स्मृति सभा गृह निर्माणलाई तिब्रता दिएको हाे ।

उक्त सभा गृह नेकपा महासचिव विप्लवले गत भाद्रमा सिलान्यास गर्नुभएकाे थियो । ७०० जना अट्ने सहीद स्मृति सभा गृहलाई केहि महिना भित्रै सम्पन्न गर्ने लक्षका साथ् कार्यलाई तिब्रता दिइएको नेकपा कालिकोटले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ