नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको घरमा पनि पक्राउ पुर्जी

नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको घरमा पनि पक्राउ पुर्जी

  • बुधबार, फाल्गुन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

१६ फागुन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ ।सुर्खेतको बालियाचौरस्थित बास्तोलाको पूर्खौंली घरमा पक्राउ पुर्जी टाँसिएको हो । नेकपा सुर्खेतका इन्चार्ज ध्रुबका अनुसार महासचिव विप्लवकै प्रकृतिको पक्राउ पुर्जी नेता बास्तोलाको घरमा टाँसिएको छ ।

सुर्खेत जिल्ला अदालतको अादेशमा ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।विस्तृत समाचार अाउन बाँकी …

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ