बर्दिया जिल्लाको मधुवन नगरपालिका ५ रत्नचोक (साविक १७ नम्बर) बजार स्थित नगरपालिकाको कार्यालयमा आइतबार शक्तिशाली बम विष्फोट भएको छ ।
उक्त नगरपालिकाका मेयर गणेबहादुर क्षेत्री (कृष्ण केसी)लाई पटक पटक पीडित सुकुम्बासीहरुले उचित बासको व्यवस्था नगरी नउठाउन अनुरोध गर्दागर्दै सुनुवाई नगरेको आरोपमा सो कारबाही गरेको हो ।
समस्या समाधान नभए थप उच्च स्तरको कारबाही गर्ने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार उक्त नगरपालिका हुनुपर्ने सुकुमबासीे संघकोे चेतावनी छ ।
लामो समयदेखि सुकुमबासीहरु आफूहरुलाई उचित व्यवस्थाको माग राख्दै आन्दोलन गर्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline