सहिद पत्‍नीमाथि ससुरा र देवरको अाक्रमण

सहिद पत्‍नीमाथि ससुरा र देवरको अाक्रमण

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

१४ फागुन,काठमाडौं ।शान्तिकाल सुरु भएसँगै  समाज परिवर्तनको क्रममा जनयुद्धमा होमिएका महिला तथा सहिद पत्निहरुमाथि घरेलु हिंसा हुने क्रम बढेको छ । कतिपय घटना सार्वजनिक हुन्छन् भने कतिले आफैमा सिमित गर्ने गरेका छन् ।

फागुन १४ अर्थात अाजबाट २१ गतेसम्म जनयुद्धमा वीरगती प्राप्त गर्ने सहिदहरुको सम्झना र सम्मान गरिँदै अाएको छ । माओवादीहरुले अाजबाट एक हप्तालाई विविध कार्यक्रम गरी जनयुद्धका सपना पूरा गर्ने वाचा गरेर सम्मान गर्दै अाएका छन् ।
सहिद सप्ताह सुरु भएकै दिन सहिद पत्नीमाथि नै अाक्रमण भएको छ । पूर्वजनमुक्ति सेनाकी कमाण्डर समेत रहेकी सहिद पत्नी कविता कार्की घरेलु हिंसाको शिकार भएकी छन् । समाजमा हुने सबै खाले विभेदको अन्त्यसँगै अामूल परिवर्तनको लागि ज्यानको बाजी राखेर जनयुद्धमा होमिएकी कविता अाफै घरेलु हिंसाको शिकार हुन् ।
उदयपुरस्थित अाफ्नै घरमा कवितामाथि सोमबार ससुरा र देवरले अाक्रमण गरी कुटपिट गरेका थिए ।
घटनाको विस्तृत विवरण अाउँन बाँकी …

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ