नेकपा सुनसरीले सहिद दिवस मनायो,सहिद परिवारलाई अभिनन्दन प्रत्रसहित खादा ओडाएर सम्मान

नेकपा सुनसरीले सहिद दिवस मनायो,सहिद परिवारलाई अभिनन्दन प्रत्रसहित खादा ओडाएर सम्मान

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 23.6K
    SHARES

दश वर्षे जनयुद्धमा सहिद भएका योद्धाहरुको सम्झाना गर्दै नेपाल कम्युनिस्ट पार्टी सुनसरीले सहिद परिवार भेटघाट तथा सहिद दिवस मनाएको छ । सहिद राजकुमार खड्काको सम्झानामा उहाँको बाबु दिपेन्द्र खड्का र आमा नेत्रमाया खड्कालाई नेकपाका सुनसरी इन्चार्ज प्रज्वलले अभिनन्दन प्रत्रसहित खादा ओडाए सम्मान गर्नुभएको थियो ।


सहिद खड्कालाई २०६० साल असोज २४ गते सेनाले घरैबाट गिरफ्तार गरी धनकुटा जिल्लाको ससाम्य ठाउँमा हत्या गरेको थियो । सुनसरी जिल्ला भरी ६३ जना सहिद छन् भने १४ जना बेपत्ता रहेका छन् ।

सबै सहिद बेपत्ता परिवारलाई उहाँहरुकै निवासमा भेटी सहिदको सम्झानामा सम्मान व्यक्त भइरहेको सुनसरीका इन्चार्ज प्रज्वलले बताएका छन् भने कार्यक्रमको सञ्चालन सुनिता राईले गरेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ