गयल भए मन्त्रीले तलब नपाउने !

गयल भए मन्त्रीले तलब नपाउने !

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको छ।

मन्त्रिपरिषदको २०६८ भदौ २९ गतेको बैठकले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, स्वकीय सचिवालयका कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी निर्णय गरेको थियो।

प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव १, स्वकीय सचिव २, सहस्वकीय सचिव ३, स्वकीय अधिकृत ९, फोटोग्राफर अधिकृत १, कम्युटर अधिकृत १, कम्युटर सहायक २, प्रशासन सहायक ९, लेखा सहायक १, सवारीचालक ५ र कार्यालय सहयगी ४ जना पाउनेछन्।

नेपाल समाचारपत्रबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ